आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

काठमाडौँ- गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा ‘तिमी बस दिलैमा’बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री मलिका महतको अभिनय रहेको छ ।
शनिबार सार्वजनिक गीतको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी एवं निर्देशन हेर्न सकिन्छ । भिडियाका हरेक फ्रेम उत्कृष्ट छन् । उनले आकाश र मलिकालाई सुन्दर तरिकारले प्रस्तुत गरेका छन् । भिडियोमा विकाश सिवाकोटीको शब्द, शेरा थामी र विकाश सिवाकोटीको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

नेपाल भाषाको गीतमा कविता उषा र स्मारिका

प्रतिक्रिया