नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

काठमाडौँ- आइत स्याङ गुरुङको स्वर रहेको ‘आज जान देऊ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सौरभ तिम्सिनाको शब्द, प्रवीण दियालीको संगीत तथा सञ्जीव बराइलीको संगीत संयोजन रहेको छ । मौसम हिमालीद्वारा निर्देशित भिडिओमा अनिल कुमार मानन्धरको छायांकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन रहेको छ । भिडियोमा नाजिर हुसेन, शिक्षा सङ्ग्रौला र पृथ्वी खनाललाई पनि देख्न सकिन्छ ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

नेपाल भाषाको गीतमा कविता उषा र स्मारिका

प्रतिक्रिया