फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल लगायतका कलाकारहरुको समेत यो फिल्ममा अभिनय छ ।
रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार छन् । यो फिल्मले व्यावसायिक रुपमा सफलता कायम गरेको थियो । ‘

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

नेपाल भाषाको गीतमा कविता उषा र स्मारिका

प्रतिक्रिया