‘फिदा’को गीत सार्वजनिक

काठमाडौँ- मोहन गमालको प्रस्तुति तथा शङ्कर अधिकारी घायलको लेखन/निर्देशन रहेको ‘फिदा’ फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा हरि मानन्धर विवशको गीत तथा गैह्रे सुरेशको सङ्गीतमा अन्जु पन्तको स्वर रहेको छ । विश्वास भण्डारीको छायांकन तथा सम्पादन रहेको गीतमा राजन महर्जनको नृत्य निर्देशन रहेको छ । गीतमा प्रतिभा चाम्लिङ राई र समूहको नृत्य छ । चलचित्रमा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन, प्रेमा मगर र सरोज शिवको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

नेपाल भाषाको गीतमा कविता उषा र स्मारिका

प्रतिक्रिया