डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

डोटेली भाषाको फिल्म ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत बस बस आउ ‘रानी’ बजारमा सार्वजनिक भएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको फिल्म नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ भने पुष्कर सुनुवारकाले एरेन्ज गरेका छन् ।
गीतमा चर्चित गायिका एन्जिला रेग्मी र हिमाल सागरको सुमधुर स्वर रहेको छ । गीतको निर्देशन राज पाठक र छायाकँन साहिल चौधरीले गरेका हुन्। नन्दी फिल्मका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चन्द मुख्य भूमिकामा छन् ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

नेपाल भाषाको गीतमा कविता उषा र स्मारिका

प्रतिक्रिया