अर्ग्यानिक माया (भिडियो)

सुजन मार्पा तामाङ र कविता नेपालीको अभिनय रहेको भिडियो ‘आर्गनिक माया’ सार्वजनिक भएको छ । डी पी खनालको शब्द, धनु ज्ञाङ्मी मगरको संगीत र गायक भिम थापा मगरको स्वर गीतमा रहेको छ । भिडियोमा सुजन मार्पा तामाङकै कोरियोग्राफी छ । प्रकाश खतिवडाको  छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एवं  निर्देशन रहेको छ ।