स्याड भर्सन गीत ‘सम्झना आउदैछ’

स्याड भर्सनको गीत ‘सम्झना आउदैछ’ सार्वजनिक भएको छ ।  बल बहादुर राजवंशीको स्वर तथा संगीत रहेको गीतमा शब्द मुकेश राजवंशीको रहेको छ । प्रकास धितालले निर्देशन गरेको म्युजिक भिडियोमा बिकास राजवंशी र मधु क्षेत्रीको अभिनय रहेको छ । भिडियोमा सन्तोस राजबहकको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन, बिमला तामांगको मेकअप र बिकास दाहालको सम्पादन समाबेस छ ।