Joy Ads

संगिता प्रधान राणाको ‘साँझ विहान’ सार्वजनिक

- मेराेफिल्म

गायिका संगिता प्रधान राणाको आवाजमा गीत ‘साँझ विहान’ सार्वजनिक भएको छ । रतिराम साउदको शब्द तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । भिडियोमा सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन रहेको छ । भिडियोमा जस्मिन साउद, प्रदिप लामिछाने र अम्बिका कार्किको अभिनय रहेको छ ।

२०७६ वैशाख ८ गते १२:१६ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate