संगिता प्रधान राणाको ‘साँझ विहान’ सार्वजनिक

गायिका संगिता प्रधान राणाको आवाजमा गीत ‘साँझ विहान’ सार्वजनिक भएको छ । रतिराम साउदको शब्द तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । भिडियोमा सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन रहेको छ । भिडियोमा जस्मिन साउद, प्रदिप लामिछाने र अम्बिका कार्किको अभिनय रहेको छ ।