तीजमा सुनको बाला चाइदैन भन्दै उमा (भिडियो)

तीज आउन करिब  १० दिन बाँकी हुदा गायिका उमा शानले पनि तीज गीत ‘सुनैको बाला’को गीत सार्वजनिक गएकी छन् ।  उनको आफ्नै शब्द रहेको गीतमा छेवांग तेन्जिंग लामाको संगीत रहेको छ । भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ । बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ । भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।