कमल के क्षेत्रीको ‘तिमी संग’ सार्वजनिक

कमल के क्षेत्रीको नयाँ गीत ‘तिमी संग’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत कमलकै रहेको छ भने यो गीत बुङ्गा लाफा एल्बममा समेटिएको छ । गीतको शब्द कृष्ण पौडेलले लेखेका हुन् भने संगीत संयोजन बाबु प्रधानको रहेको छ । संदेश शर्माले छायांकन गरेको भिडियोमा मोडल अल्पना मजुम्धर फिचर्ड छिन । भिडियो सम्पादन तथा कलर शिलान लम्सालले गरेका हुन्।