मिलन कंडेलको ‘यो समय’ सार्वजनिक

गीत ‘यो समय’ सार्वजनिक भएको छ । मिलन कडेलको स्वर शब्द संगीत गीतमा रहेको छ । गीतमा विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । भिडियोमा समेत कंडेलकै अभिनय रहेको छ । भिडियोमा संगीता कडेलको शृंगार,सुवास शाह सम्पादन, प्रवेश राई छायंकन तथा निक्रम कार्कीको निर्देशन रहेको छ ।