टाइगरको रोजाईमा ४४ बर्षीय एक्ट्रेस

टाइगर श्रफ एकदमै लजालु छन् । यति सम्म कि उनी आफ्ना को स्टार्ससंग समेत बोल्न लजाउछन् । तर उनले एक इन्टरभ्युमा आफु ऐश्वर्या राय बच्चनसंग डेट जान चाहेको बताए । जो उनी भन्दा १६ वर्ष जेठी छन् । टाइगरले भने कि उनी ऐश्वर्यालाई त्यो समयबाट मनपराउछन् जहिले बाट उनले फिल्म खेल्न थालिन । यो पनि सम्भव छ कि टाइगरले ऐश्वर्यासंग अन स्क्रिन नै रोमान्स गर्ने छन्, किनकी ऐश्वर्याको रोजाइ अहिले कम उमेरका हिरोहरु बन्दै गएका छन् ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया