टाइगरको रोजाईमा ४४ बर्षीय एक्ट्रेस

- मेराेफिल्म


टाइगर श्रफ एकदमै लजालु छन् । यति सम्म कि उनी आफ्ना को स्टार्ससंग समेत बोल्न लजाउछन् । तर उनले एक इन्टरभ्युमा आफु ऐश्वर्या राय बच्चनसंग डेट जान चाहेको बताए । जो उनी भन्दा १६ वर्ष जेठी छन् । टाइगरले भने कि उनी ऐश्वर्यालाई त्यो समयबाट मनपराउछन् जहिले बाट उनले फिल्म खेल्न थालिन । यो पनि सम्भव छ कि टाइगरले ऐश्वर्यासंग अन स्क्रिन नै रोमान्स गर्ने छन्, किनकी ऐश्वर्याको रोजाइ अहिले कम उमेरका हिरोहरु बन्दै गएका छन् ।

२०७५ वैशाख २ गते १२:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *