५२ बर्षीय मिलिन्द, २७ बर्षीय अंकिता बिकिनीमा हनिमुन मनाउदै (फोटो फिचर)

हाल बलिउडमा विवाह र हनिमुनको माहोल छ । एक नव विवाहित जोडीको फोटो सामाजिक संजालमा भाइरल भएको छ । यो तस्विर विवाहको नभई हनिमुनको हो । मिलिन्द सोनम र उनकी पत्नी अंकिता कवरको २२ अप्रिलमा विवाह भएको थियो । मिलिन्द सोनम ५२बर्षका भए भने अंकिता २७, यी दुईमा लगभग २५ बर्षको अन्तर रहेको छ ।
हेरौ भाइरल भएका केहि फोटोहरु :