भीमफेदी गाइजको ‘ए सरकार’ (भिडियो)

युवा दिवशको दिन पारेर भीमफेदी गाइजले ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीत सार्वजनिक गरेको छ । गिरिजा अधिकारीको शब्द रहेको गीतमा पुष्पण प्रधानले स्वर दिएका छन् भने विकास पाण्डेको संगीत रहेको छ । रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा भीमफेदी गाइजको अभिनय रहेको छ । भिडियो निर्मल लामाको निर्देशनमा तयार भएको हो । भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_yy7MGyXw55_myah0fanmsaebtl5a6phe3b7oqcwt4gzk6nsi6pgx5zhutxwjzi4rqrm8smq.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया