भीमफेदी गाइजको ‘ए सरकार’ (भिडियो)

- मेराेफिल्म

युवा दिवशको दिन पारेर भीमफेदी गाइजले ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीत सार्वजनिक गरेको छ । गिरिजा अधिकारीको शब्द रहेको गीतमा पुष्पण प्रधानले स्वर दिएका छन् भने विकास पाण्डेको संगीत रहेको छ । रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा भीमफेदी गाइजको अभिनय रहेको छ । भिडियो  निर्मल लामाको निर्देशनमा तयार भएको हो । भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् ।

२०७५ साउन २८ गते १२:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *