‘सुनसान बगरमा’ सम्पदा बानियाँ
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
तिलक श्रेष्ठको आवाजमा रहेको गीत ‘सुनसान बगरमा’ सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ भने पासाङ्ग शेर्पाको शब्द रचना रहेको छ । स्याड भर्सनको यस गीतको म्युजिक भिडियोमा जीवन भट्टराई र सम्पदा बानियाँको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा उत्सब दाहालले छायांकन, निशान घिमिरे सम्पादन तथा प्रकाश धितालको निर्देशन रहेको छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया