‘सुनसान बगरमा’ सम्पदा बानियाँ

Mero Film

तिलक श्रेष्ठको आवाजमा रहेको गीत ‘सुनसान बगरमा’ सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ भने पासाङ्ग शेर्पाको शब्द रचना रहेको छ । स्याड भर्सनको यस गीतको म्युजिक भिडियोमा जीवन भट्टराई र सम्पदा बानियाँको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा उत्सब दाहालले छायांकन, निशान घिमिरे सम्पादन तथा प्रकाश धितालको निर्देशन रहेको छ ।


Leave a Reply

Your email address will not be published.