फिल्म ‘सत्या’ को छायांकन चितवनमा

फिल्म ‘सत्या’ को शुभ मुहर्तसँगै  छायांकन सुरु भएको छ । चितवनका बिभिन्न स्थानहरुमा फिल्मको छायांकन भैरहेको निर्माण पक्षले बताएको । धनेश्वर फिल्म एण्ड एर्भटाईजिङ्गको ब्यानरमा सुमन खत्री, जमुनादेबी कालाखेती र समिर श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई मिलन आलेमगरले निर्देशन गरीरहेका छन् ।

फिल्ममा सुमन तण्डुकारको छायांकन, देब मर्हजनको द्धन्द, बिकास चौधरीको संगीत रहेको छ, भने राज कालाखेती, प्रिया शर्मा,करण शिंह बोहोरा, वर्ष थिङ्ग, समिर श्रेष्ठ, सुमन खत्री, तेजा ऐर, बिकास थापा लगायतले अभिनय गरेका छन् ।