अरुणिमा लम्सालको कमब्याक भिडियो

कलाकार बिमलेश अधिकारीको डेब्यु निर्देशनमा ‘यो मन जलेको छ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कमल रसाइलीको संगीत र स्वर रहेको छ भने डायमण्ड थापाको संगीत रहेको छ । संगीत संयोजन चांद सिंहको रहेको छ ।

भिडियोमा अरुणीमा लम्साल र डायमण्ड थापाले अभिनय गरेका छन् । मोनी राईले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।