मेरो आँखा (भिडियो)

गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको ‘मेरो आखाँ’  बोलको गीत सार्बजनिक भएको छ । रामु सुवेदीको शब्द तथा दिलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ । म्युजिक भिडियोमा शुत्र लामा, राज मगर , डेनिसा खड्का र सर्मिला मगरको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठ, छायांकन मरुभुमी नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।