पूजा र इन्द्रको ‘छुट्यो माया’ (भिडियो)

इन्द्र जिसी र पूजा क्षेत्रीको नयाँ गीत ‘छुट्यो माया’ सार्वजनिक भएको छ । मनोज सिंह धामीको शब्द रचना रहेको गीतमा गायक जिसीकै संगीत रहेका छ । भिडियोमा हम गैरेले निर्देशन र एस के दाहाल र सपना पन्तको अभिनय छ ।