इथोसको ‘कसरी भनु म’ (भिडियो)

आर एन बी समूह इथोसद्वारा नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । ‘कसरी भनु म’ बोलको गीतमा अजय शम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्रराउण्ड र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ । गीतमा शब्द संगीत अजय शम्शेर राणा र सञ्जय चौधरीको रहेको छ । भिडियो निर्देशन गायक राणा आफैले गरेका छन् ।