सहिमा श्रेष्ठको आइटम गीत ‘उम्लियो उम्लियो’ सार्वजनिक

सहिमा श्रेष्ठको स्वरमा बिल्कुलै फरक शैलीको आइटम गित “उम्लियो उम्लियो” सार्बजनिक भएको छ । किरण केसी ‘क्रोधी’ को शब्द तथा संगीतकार आलोक श्री को संगीत रहेको यस गीतको भिडियोलाइ नबराज उप्रेतीले छायांकन गरेका छन् भने सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा मोडल अलिशा शर्मा फिचर्ड छिन् ।