‘हो म पागल हो पागल, चाहे कुकुर सम्झ चाहे मान्छे ’ : अभिनेता जीवन

नेपाली फिल्म क्षेत्रमा चकलेटी अभिनेताका रुपमा परिचित  अभिनेता जीवन लुइटेल परिवारसहित अमेरिकामा बस्दै आएका छन् । कारोना महामारीकाबीच अलिक फुर्सदिला बनेका उनी लेखेर कविका रुपमा चिनाइरहेका छन् ।

आफ्नो कविता उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बेला बेलामा कविता पारखीहरुलाई पस्किरहेका हुन्छन् । उनले आज एक स्टाटस लेख्दै मुटु हड्ताल गराउने कुरा गरेका छन् । उनले लेखेका छन् ,‘हो, तपाईं सही हुनुहुन्छ निश्चित रूपमा मैले आफ्नो दिमाग गुमाएको छु ।

मलाई फेरि छाड्ने प्रयास नगर्नु किनकी मैले आफ्नो दिमाग बन्द गरिसकेको छु र आफ्नो मुख बन्द गरेको छु ।’  जीवनले आफुलाई पागलसँग पनि तुलना गरेका छन् । उनले आफू मुटुसँग हड्ताल गर्ने भन्दै अगाडि लेखेका छन्, ‘हो म पागल हो पागल, चाहे कुकुर सम्झ चाहे मान्छे ।’

Yeah, you are correctCertainly I've lost my mindDo not make an effort to tease me again as I've already shut my brain …

Gepostet von Jiwan Luitel am Freitag, 14. August 2020