डोटेलको ‘लभगुरु’ सार्वजनिक

गायक रुपक डोटेलको गीत ‘लभ गुरु’ सार्वजनीक भएको छ । गीतमा बिबि थापाको शव्द, मनोज चौलागाइको संगीत रहेको छ । भिडियोमा रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।