विवाहका लागि एक वर्ष संगै बस्नुपर्छ भनेपछि

फिल्म ‘मेला’ रिलिज हुने समयमा अक्षयले ट्विंकललाई विवाहको प्रपोज गरे । त्यस समय उनले फिल्म फ्लप भए मात्रै विवाह गर्ने भनिन । नभन्दै फिल्म चलेन र उनीहरुले विवाह गरे । डिम्पलले एक साल संगै बसेपछि मात्रै विवाहका लागि स्वीकृति दिने बताएपछी ट्विंकल अक्षय एक साल संगै बसेका थिए । पहिलो भेट फोटोसुटको क्रममा भएका यी दुइले सन् २००१ मे मा विवाह गरे । यी दुइले २००२मा छोरा आराव तथा २०१२ मा छोरी नितारालाई जन्म दिएका छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया