विवाहका लागि एक वर्ष संगै बस्नुपर्छ भनेपछि

- मेराेफिल्म


फिल्म ‘मेला’ रिलिज हुने समयमा अक्षयले ट्विंकललाई विवाहको प्रपोज गरे । त्यस समय उनले फिल्म फ्लप भए मात्रै विवाह गर्ने भनिन । नभन्दै फिल्म चलेन र उनीहरुले विवाह गरे ।  डिम्पलले एक साल संगै बसेपछि मात्रै विवाहका लागि स्वीकृति दिने बताएपछी ट्विंकल अक्षय एक साल संगै बसेका थिए । पहिलो भेट फोटोसुटको क्रममा भएका यी दुइले सन् २००१ मे मा विवाह गरे । यी दुइले २००२मा छोरा आराव तथा २०१२ मा छोरी नितारालाई जन्म दिएका छन् ।

२०७४ चैत ११ गते ४:३४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *