२०१८को सुरु मै बलिउडलाई भारी नोक्सान, तिन महिनामा ५सेलिब्रेटीको मृत्यु

‘दिल मिल गए’ सिरिअलमा जिग्नेश उर्फ जिग्गी नामको मेल नर्सको भूमिका निभाउने एक्टर करण पराजपेको मृत्यु भएको छ ।  यी २६ वर्षका एक्टरको मृत्यु हार्ट अट्याकका कारण भएको चर्चा छ ।  खास गरि २०१८को सुरुवात बलिउडको लागि खासै फलदायी देखिएको छैन ।  धेरै नाम चलेका सेलिब्रेटीले यस समय दुनिया छोडे ।  यो ३महिनाको समयमा ५सेलीब्रेटीको मृत्यु भैसकेको छ ।
१. श्रीदेवी
उमेर :५४ वर्ष
मृत्यु :२४ फेब्रुअरी २०१८
कारण :दुबईको होटलमा बाथटवमा डुबेर
२. नरेन्द्र झा
उमेर :५५बर्ष
मृत्यु : १४ मार्च २०१८
कारण : हार्ट अट्याक३. नरगिस रबाडी (शम्मी आन्टी)
उमेर : ८८ बर्ष
मृत्यु : ६ मार्च २०१८
कारण : बिरामी
४. अवाव मुखर्जी
उमेर : ८८बर्ष
मृत्यु :१५ जनवरी २०१८
कारण :प्राकृतिक मृत्यु
५. श्रीवल्लभ व्यास
मृत्यु :७ जनवरी २०१८
कारण :बिरामी