सलमानको असन्तुष्टिका वावजुद अरिजितको गीत


एक्टर सलमान खान र सिंगर अरिजित सिंह बिचको विवाद  धेरै पुरानो हो । यस विवादको कारण सलमानको कैयौ फिल्ममा गाउने मौका अरिजितले गुमाएका थिए ।  अरिजितले सलमानको हिट नम्बर ‘दिल दिया गल्ला’ स्टेजमा परफर्म गरे जुन उनी फिल्ममा गाउने वाला थिए ।  सलमानसंगको वैमनस्यताका कारण गीत हातबाट उम्कियो । तर जब उनले यो गीत स्टेजमा गए उनका फ्यानले धेरै मन पराए  ।अरिजितको आवाजमा गीत अहिले सामाजिक संजालमा भाइरल भएको छ ।