अक्षय कुमारको ‘हाउसफुल ४’ धमाका

मल्टीस्टारर कमेडी फिल्म ‘हाउसफुल’को चौथो फिल्मको तयारी धमाधम भैरहेको छ ।साजिद खान तथा साजिद नाडियाडवालाको यो फिल्ममा अहिले सम्म अक्षय कुमार, रितेश देशमुख, बबी देवल, अभिषेक बच्चन, कृति सेनन, कियारा आडबानी, परिणीति चोपडा, पुजा हेगड़े, बोमन ईरानी तथा चंकी पाण्डेले अभिनय गरिसकेका छन् ।
सुन्नमा आएको छ, फक्स स्टार इन्डियाले करिव २०० करोड भारुमा साजिद नाडियाडवालाको फिल्म किनेको छ । यसमा फिल्मको राइट्स, थिएटर डिस्ट्रिब्युशन, ओभरसिज डिस्ट्रिब्युशन, स्याटेलाइट तथा डिजिटल राइट्स सबै सामेल छ । यसको अफिसियल अनाउन्स्मेन्ट भने हुन बाकी छ ।
हाउसफुल ४ बलिउडको आज सम्म कै सबै भन्दा बढी कमेडी तथा ३डी कमेडी फिल्म भन्ने गरिन्छ । फिल्ममा नाम चलेका कलाकार छन्, साथै यसको बजेट पनि धेरै रहेको छ । आशा गरौ फक्स स्टार इन्डियाले यस फिलबाट राम्रो कमाइ गर्ने छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया