गाउन जोगाउनै मुस्किल


होटल ताजमा सनिबार जि क्यु अवार्ड आयोजना गरिएको थियो । जहाँ बलिउड एक्ट्रेस सुर्विन चावला बोल्ड लुकमा आएकी थिईन । उनले ब्ल्याक कलरको हाइ स्लिट गाउन लगएकी थिइन । जुन ड्रेस रेड कार्पेटमा बचाउनलाई हम्मे हम्मे पर्यो ।

रेड कार्पेटमा उनी पटक पटक गाउन मिलाउदै थिइन । गाउन ट्युव प्याटनमा थियो र लुज भएको कारण पटक पटक मिलाउन पर्थ्यो ।  उनलाई हिंड्न समेत अप्ठ्यारो भएको थियो ।