सलमानलाई जेल सजाय

२० वर्ष पुरानो काला हरिण काण्डमा सलमान खानलाइ १ देखि ६ साल सम्मको जेल सजाय हुने भएको छ । यस काण्डमा अली खान, तब्बू, नीलम तथा एक स्थानीय समेत मुछिएका भए पनि यी सबलाई जोधपुरको सिजीएम कोर्टले छोडेको छ । सबै जना सुनुवाईका लागि जोधपुर कोर्ट पुगेका थिए । खबरका अनुसार सलमानलाई जेलमा आशाराम संग राखिने छ ।
जोधपुरमा सलमानको फैसला सुनाउने क्रममा ब्यापक तयारी भएको थियो । कोर्टको बाहिर सुरक्षा व्यवस्था कडा थियो भने कोर्ट भित्र आरोपी तथा उनका वकिल मात्रै जना पाउथे । सलमानको बडीगार्ड समेत बाहिर नै बस्नु परेको भारतीय समाचार स्रोतले जनाएको छ ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया