सलमानलाई जेल सजाय

- मेराेफिल्म


२० वर्ष पुरानो काला हरिण काण्डमा  सलमान खानलाइ १ देखि  ६ साल सम्मको जेल सजाय हुने भएको छ । यस काण्डमा अली खान, तब्बू, नीलम तथा एक स्थानीय समेत मुछिएका भए पनि यी सबलाई जोधपुरको सिजीएम कोर्टले छोडेको छ ।  सबै जना सुनुवाईका लागि जोधपुर कोर्ट पुगेका थिए । खबरका अनुसार सलमानलाई जेलमा आशाराम संग राखिने छ ।

जोधपुरमा सलमानको फैसला सुनाउने क्रममा ब्यापक तयारी भएको थियो । कोर्टको बाहिर सुरक्षा व्यवस्था कडा थियो भने कोर्ट भित्र आरोपी तथा उनका वकिल मात्रै जना पाउथे । सलमानको बडीगार्ड समेत बाहिर नै बस्नु परेको भारतीय समाचार स्रोतले जनाएको छ ।

२०७४ चैत २२ गते १४:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *