दमदार इरफान कम्जोर ‘ब्ल्याकमेल’

इरफान खानको ‘ब्ल्याकमेल’ आज रिलिज भएको छ । इरफान हाल लण्डनमा आफ्नो उपचारका लागि गएका छन् । उनको अभिनय तारिफ योग्य छ र फेरी एक पटक उनले आफ्नो दमदार अभिनयका कारण सबैको मन जित्न सफल भएका छन् ।
तर फेरी पनि उनको फिल्ममा त्यहि कमि दोहोरिएको छ जुन फिल्म ‘करिब करिब सिंगल’ मा देखिएको थियो यानकी ट्रीटमेन्ट खराव । फिल्मको कहानी राम्रो छ तर प्रेजेन्टेसनको तरिकाका कारण क्यारेक्टर बीचमा आउछन तर उनीहरुको उपस्थितिको अर्थ नै भेटिन्न । फिल्ममा इरफान खान, कीर्ति, अरुणोदय तथा ओमी सबैको अभिनय राम्रो छ तर फिल्म???

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया