दमदार इरफान कम्जोर ‘ब्ल्याकमेल’

- मेराेफिल्म


इरफान खानको ‘ब्ल्याकमेल’ आज रिलिज भएको छ । इरफान हाल लण्डनमा आफ्नो उपचारका लागि गएका छन् । उनको अभिनय तारिफ योग्य छ र  फेरी एक पटक उनले आफ्नो दमदार अभिनयका कारण सबैको मन जित्न सफल भएका छन् ।

तर फेरी पनि उनको फिल्ममा त्यहि कमि दोहोरिएको छ जुन फिल्म ‘करिब करिब सिंगल’ मा देखिएको थियो यानकी ट्रीटमेन्ट खराव । फिल्मको कहानी राम्रो छ तर प्रेजेन्टेसनको तरिकाका कारण क्यारेक्टर बीचमा आउछन तर उनीहरुको उपस्थितिको अर्थ नै भेटिन्न ।  फिल्ममा इरफान खान, कीर्ति, अरुणोदय तथा ओमी सबैको अभिनय राम्रो छ तर फिल्म???

२०७४ चैत २३ गते १०:३२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *