‘दादा साहेब फाल्के एक्सिलेन्स अवार्ड’ रणवीरलाई


रणवीर सिंहलाई यो साल धेरै फलदायी रहयो । फिल्म पद्मावतमा उनको  भूमिकालाई लिएर काफी प्रसंसा मिल्यो । यहि रोललाई लिएर उनलाई ‘दादा साहेब फाल्के एक्सिलेन्स अवार्ड’ प्रदान गरिने भएको छ । यस फिल्ममा उनले अलाउद्दीन खिलाजीको भूमिका निभाएका थिए ।

दादा साहेब फाल्के एक्सिलेन्स अवार्ड समीतिले पुरस्कार घोषणा गर्दै आफुहरु पद्मावतका अलाउद्दीन खिलजीलाई सर्वश्रेष्ठ अभिनेता चुन्न पाएकोमा धेरै खुसी रहेको बताए ।