दे लूक पर्फेक्ट टुगेदर (फोटो फिचर )

८ वर्षपछि अक्षय कुमार र ऐश्वर्य संगै काम गर्दै छन् । रजनीकानको फिल्म २.० मा अक्षय कुमार मुख्य भिलेनको भूमिकामा छन् भने ऐश्वर्याको पनि छोटो भूमिका रहेको छ । यी दुइ यस भन्दा पहिले खाकी र एक्सन रिप्लेमा संगै देखिएका थिए र यिनीहरुको केमेस्ट्रीलाई धेरै मन पराइएको थियो । त्यस समय लिईएका यी तस्विरहरुले पनि यो कुरा पुष्टी गर्छ कि दे लूक पर्फेक्ट टुगेदर