‘कृष ४’ ऋतिक राकेश मनमुटाव


ऋतिक रोशन  उनका बाबु राकेश रोशनसंग फिल्म कृष ४ चाडै नै सुरु गर्दै छन् । तर यस फिल्मलाई लिएर ऋतिक र उनका बाबु बीच स्क्रिप्टलाई लिएर मनमुटाव भएको छ ।

भारतीय समाचार श्रोतका अनुसार ऋतिकले अहिले सम्म रोशन संग चार फिल्म कहो ना प्यार है, कोहि मिल गया, कृष २ तथा कृष ३ मा काम गरेका छन्  । अब त उनलाई पनि स्क्रिप्ट बारे धेरै ज्ञान भईसक्यो, अनि फिल्म बारे पनि । यसै कारण उनी चाहन्छन कि उनका बाबु यस्तो फिल्म बनाउन जुन देख्दै अडियन्सको बोली बन्द होस् । फिल्मको सुटिंग चाडै सुरु हुदै छ ।