बोल्ड कृष्णा श्रफ (फोटो फिचर)

टाइगर श्रफ आफ्नो आउने फिल्म स्टुडेन्ट अफ द ईयरलाई लिएर चर्चामा आइएरहेक बेला उनकी बहिनी कृष्णा श्रफको पनि कम चर्चा भने छैन । यार्को कारण हो उनको बोल्डनेसको । हालसालै उनले आफ्नो टपलेस तथा बिकिनी फोटो सामाजिक संजालमा पोष्ट गरकी छन् । यी तस्विरहरुमा उनी सधै जस्तै बोल्ड र एट्राक्टिव देखिएकी छन् । सामाजिक संजालमा उक्त तस्विरहरु भाइरल भएका छन् ।