लाखौको ब्यागमा टाइगर प्रेमिका

- मेराेफिल्म


दिशा पटानीको फिल्म बागी बक्स अफिसमा सुपरहिट सावित भयो । यस समय उनी प्रेमी टाइगर श्रफसंग आफ्नो सक्सेस सेलिब्रेट गर्दै छिन । दिशा पर्पल कलरको ट्युव टप तथा डेनिम स्कटमा बान्द्रा को एक रेस्टुरेन्टमा पुगिन । यस समय उनले ह्वाइट ब्याग बोकेकी थिइन् जसको मोल ५लाख भन्दा बढी पर्न आउछ । यसै कारण त्यहा उनी एट्रयाक्सनको केन्द्रबिन्दु बनिन् ।

२०७४ चैत ३० गते ११:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *