लाखौको ब्यागमा टाइगर प्रेमिका

दिशा पटानीको फिल्म बागी बक्स अफिसमा सुपरहिट सावित भयो । यस समय उनी प्रेमी टाइगर श्रफसंग आफ्नो सक्सेस सेलिब्रेट गर्दै छिन । दिशा पर्पल कलरको ट्युव टप तथा डेनिम स्कटमा बान्द्रा को एक रेस्टुरेन्टमा पुगिन । यस समय उनले ह्वाइट ब्याग बोकेकी थिइन् जसको मोल ५लाख भन्दा बढी पर्न आउछ । यसै कारण त्यहा उनी एट्रयाक्सनको केन्द्रबिन्दु बनिन् ।

देवल परिवारका लागि यो बर्ष कसरी बन्यो बम्पर

बलिउड अभिनेता अमिर खान २४ घण्टासम्म चक्राबत मिचुआङमा फसे पछि...

अर्जुन कपुरको एउटा फिल्म जसले २ लाख पनि कमाउन सकेन

मृगौला फेल भएपछि ‘सीआइडी’का ‘फ्रेडी’को निधन

‘डंकी’को ट्रेलरमा देशप्रेम, कमेडी र मित्रताको कथा

ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?’

'भुल भुलैया- ३' मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा रिजेक्ट

प्रतिक्रिया