के बनाउन चाहन्छिन करिना आफ्नो छोरालाई?


करिनाका छोरा तैमुर बलिउडका पपुलर स्टारकिड्स मध्ये एक हुन् । मीडिया उनको वरिपरी रहने प्रयासमा रहिरह्न्छन् ।  एक अवार्ड सेरेमोनीमा करिनासंग छोरालाइ के बनाउन चाहनुहुन्छ  भनि गरिएको प्रश्नमा उनले आफैले कुनै प्रोफेसन नचुन्ने तर मैले भनेर हुने भए क्रिकेटर बन्न भन्थे भनिन् । तैमुरका हजुरबा मसुर अलि खान पनि क्रिकेटर नै हुन्। सेफले आफ्नो छोरा सामान्य जिन्दगी बिताओस भन्ने चाहना राखेको हुदा पढाईको लागि इंगल्याण्ड पठाउने सल्लाह भइरहेको बताए ।