करिना फेरी विवाह गर्न इच्छुक

शाहिद कपुरसंगको करिनाको लव लाइफ चर्चामा रहयो । त्यसपछि सैफ अली संग विवाह गरिन । अहिले एक छोराकी आमा समेत बनिसकेकी छन् । अहिले उनले फेरी विवाह गर्ने इच्छा ब्यक्त गरेकी छन् । मिस वर्ल्ड मानुषी छिल्लरले जब करिनालाइ आफ्नो वेडिंग प्लान बताइन तब उनले फेरी विवाह गर्न चाहेको कुरा ब्यक्त गरिन् ।
यो खासमा एक ज्वेलरी ब्राण्डको एड सुटसंग सम्बन्धित मामला हो । यस भिडियोमा मानुषी कारिनासंग आफ्नो प्लान सेयर गर्छिन उनी भन्छिन विवाह एक ठुलो तिहार हो । त्यो समय करिनाले म पनि विवाह गर्ने भन्छिन् र मानुषी करिनालाई उनले पहिलेनै विवाह गरेको याद दिलाउछिन् ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया