करिना फेरी विवाह गर्न इच्छुक

- मेराेफिल्म


शाहिद कपुरसंगको करिनाको लव लाइफ चर्चामा रहयो । त्यसपछि सैफ अली संग विवाह गरिन । अहिले एक छोराकी आमा समेत बनिसकेकी छन् । अहिले उनले फेरी विवाह गर्ने इच्छा ब्यक्त गरेकी छन् । मिस वर्ल्ड मानुषी छिल्लरले जब करिनालाइ आफ्नो वेडिंग प्लान बताइन तब उनले फेरी विवाह गर्न चाहेको कुरा ब्यक्त गरिन् ।

यो खासमा एक ज्वेलरी ब्राण्डको एड सुटसंग सम्बन्धित मामला हो । यस भिडियोमा मानुषी कारिनासंग आफ्नो प्लान सेयर गर्छिन उनी भन्छिन विवाह एक ठुलो तिहार हो । त्यो समय करिनाले म पनि विवाह गर्ने भन्छिन्  र मानुषी करिनालाई उनले पहिलेनै विवाह गरेको याद दिलाउछिन् ।

२०७५ वैशाख २ गते १२:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *