महेश बाबुको फिल्म २दिनमा १००करोड माथि


महेश बाबुको फिल्म ‘अने नेनु’ शुक्राबार रिलिज भएको छ । २०१८ मा सबै भन्दा कम समयमा १०० करोड कमाएर यसले रेकर्ड राखेको छ । वर्ल्डवाइड प्रदर्शनीमा आएको फिल्मको ब्यापार सबै ठाउमा राम्रो रहेको छ । बाहुबली भन्दापछी सबै भन्दा कम समयमा १०० करोड कमाउन सफल उक्त फिल्मको कारण महेश बाबु अहिले मक्ख छन् ।