जया बच्चन ‘बुढी आन्टी’


जया बच्चन पुरै फेमिलीसंग सन्दिप खोसलाकी भतिजी सौदामिनी मट्टूको विवाहमा गएकी थिइन् । यहि वेडिंग फंग्सनमा जयाको एउटा भिडियो बाहिर आएको छ जहाँ उनी लर्खराउछिन् । उनको यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ भने यस कुरालाई लिएर सोसल मिडिया युजर्सले ट्रोल बनाइरहेका छन् ।
विवाहबाट निस्किने समय एक महिला उनलाई छोड्न आउछिन जो संग कुरा गर्दै जया कार नजिक जन्छिन । त्यहि समय सिढीबाट तल झर्ने क्रममा उनको खुट्टा लर्खराउछ ।

यो कुरा क्यामेरामा रेकर्ड भएको देखेपछि जयाले मिडियाकर्मी संग फ्ल्यास किन यति बढी भन्दै झर्किन्छिन र चुपचाप अगाडी जन्छिन ।  जयाको यो भिडियो सामिजिक संजालमा भाइरल भएको छ र जय ट्रोलको सिकार । कसैले आफै मातेर हिड्न सक्दिनन् मिडियालाई दोस भनेका छन् भने कसैले हो यिनी ड्रक छिन सिढी पनि ओर्लिन सक्दिनन् उनी लार्खाराएको हेर । यो कुरा थाहा नहोस भन्न मिडियालाइ दोष दिन्छिन । यति मात्रै नभएर धेरैले उनलाई बुढी आन्टी समेत भनेका छन् ।