सोनमको विवाह ७० करोडको बंगलोमा

सोनम कपुर र आनन्द आहुजाको मेहेन्दी र संगीत ७ र ८ मे मा मुम्बईको सानदार बंगला तथा फाइभ स्टार होटलमा हुने छ । यी दुइको विवाह भने सोनामकी आन्टी कविता सिंहको बंगलोमा हुने छ । गणेशको मुर्ति द्वारा सजाइएको यो बंगलो शाहरुख खानको बंगलो मंनतको नजिक छ । यस बंगलोको नाम रकडेल हो जुन मुम्बई कै महँगो स्थानमा पर्छ । जसको मूल्य अहिले ७० करोड भन्दा बढी पर्न आउछ ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया