सोनमको विवाह ७० करोडको बंगलोमा

- मेराेफिल्म

सोनम कपुर र आनन्द आहुजाको मेहेन्दी र संगीत ७ र ८ मे मा मुम्बईको सानदार बंगला तथा फाइभ स्टार होटलमा हुने छ । यी दुइको विवाह भने सोनामकी आन्टी कविता सिंहको बंगलोमा हुने छ । गणेशको मुर्ति द्वारा सजाइएको यो बंगलो शाहरुख खानको बंगलो मंनतको नजिक छ । यस बंगलोको नाम रकडेल हो जुन मुम्बई कै महँगो स्थानमा पर्छ । जसको मूल्य अहिले ७० करोड भन्दा बढी पर्न आउछ ।

२०७५ वैशाख ११ गते १२:४४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *