सन्जु बन्न सफल होलान रणवीर ?

रणबीर कपूर स्टारर फिल्म संजय दत्तको बायोपिक सन्जु बलिउडमा चर्चाको बिषय बनेको छ । हालसालै फिल्मको टीजर सार्बजनिक भएको छ । फिल्मको टीजर दुई दिनमा ८० भन्दा धेरै टिभी च्यानलहरुमा देखाईने छ । टीजर ८५ सेकेन्डको छ भने टिजरलाई हिन्दी, इंग्लिशसंगै रीजनल भाषाहरुमा पनि देखाएको छ । आईपीएल टेलिकास्ट भैरहेको च्यानलबाट पनि टिजरलाई प्रसारण गरिएको छ । दत्त बायोपिक धेरै कन्ट्रोभर्शियल भैसकेको छ ।
संजय दत्तको जीबनमा धेरै कन्ट्रोभर्शि भएका छन् । उनको जीवनलाई दर्शकले नजिकबाट नियालेर हेर्न पाउने भएका छन् । दर्शकले निर्देशक राजकुमार हिरानीले कतिको सच्चाई राखेर बायोपिक निर्माण गरेका छन् भनेर प्रतिक्षामा छन् । किनभने हिरानी र संजय एकदमै मिल्ने साथी हुन् । हिरानीले संजयका गल्तिलाई पर्दाले छेक्छन् कि जस्ताको तस्तै पर्दामा उतार्छन् । हिरानीले फिल्मको मेन एक्टर रणबीर कपूरलाई खुलेर तारिफ गरेका छन् । रणबीरले यो फिल्म मार्फत बक्स अफिस स्टार बन्न सक्ने दाबि समेत गरिएको छ ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया