नेहा शर्मालाई गाउन सम्हाल्न हम्मे – हम्मे

- मेराेफिल्म

टीभी एक्ट्रेस नेहा शर्मा वेब सीरीज ‘ट्विस्टेड २’ को ट्रेलर लन्चमा देखा परेकी थिईन । उनी कट स्लिट गाउन र हट पाईन्टमा देखिएकी थिइन् । नेहा ड्रेसमा सुन्दर त देखिएकी थिइन्  तर उनी त्यो ड्रेसमा कम्फर्टेबल फिल गरिरहेकी थिइनन् । इभेन्टको पूरै समय नेहा आफ्नो ड्रेस एडजस्ट गरिरहेको दिखिन्थिन । यति मात्र नभएर नेहा नर्भस पनि भइरहेकी थिईन् ।

नेहाले आफ्नो आउटफिटका कारण अलि नर्वस भएको बताइन् । उनले आफू परफेक्ट देख्न चाहेको तर आउटफिटले आफूलाई इभेन्ट भरि पीडा दिएको पनि बताइन् । उक्त ड्रेस ट्रेलर लन्ज इभेन्टको लागि नेहाका नजिकको साथी शाहिद आमिरले डिजाईन गरेका हुन् । शाहिद पहिला पनि नेहासँग काम गरिसकेका थिए भने उनलाई शाहिदको स्टाइल धेरै मन पर्ने बताईन् । तर यो स्टाइलमा भने अलि गडबडी भएको हो कि?


२०७५ वैशाख १३ गते १३:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *