नेहा शर्मालाई गाउन सम्हाल्न हम्मे – हम्मे

टीभी एक्ट्रेस नेहा शर्मा वेब सीरीज ‘ट्विस्टेड २’ को ट्रेलर लन्चमा देखा परेकी थिईन । उनी कट स्लिट गाउन र हट पाईन्टमा देखिएकी थिइन् । नेहा ड्रेसमा सुन्दर त देखिएकी थिइन् तर उनी त्यो ड्रेसमा कम्फर्टेबल फिल गरिरहेकी थिइनन् । इभेन्टको पूरै समय नेहा आफ्नो ड्रेस एडजस्ट गरिरहेको दिखिन्थिन । यति मात्र नभएर नेहा नर्भस पनि भइरहेकी थिईन् ।
नेहाले आफ्नो आउटफिटका कारण अलि नर्वस भएको बताइन् । उनले आफू परफेक्ट देख्न चाहेको तर आउटफिटले आफूलाई इभेन्ट भरि पीडा दिएको पनि बताइन् । उक्त ड्रेस ट्रेलर लन्ज इभेन्टको लागि नेहाका नजिकको साथी शाहिद आमिरले डिजाईन गरेका हुन् । शाहिद पहिला पनि नेहासँग काम गरिसकेका थिए भने उनलाई शाहिदको स्टाइल धेरै मन पर्ने बताईन् । तर यो स्टाइलमा भने अलि गडबडी भएको हो कि?

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया