प्रिया प्रकाशको फ्लाइङ किस भाइरल बन्दै (भिडियो सहित)


दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको आखा झिम्क्याएको भिडियो भाइरल भएपछि उनी रातारात चर्चित बनिन् । उनको अर्को भिडियो हाल भाइरल भईरहेको छ । उक्त भिडियोमा प्रिया पुरानो भिडियोमा जस्तै ड्रेस र उस्तै स्टाइलमा देखिएकी छिन् ।

नयाँ भिडियोमा पनि उनका ब्वाइफ्रेण्ड रोशन अब्दुल नै छन् । भिडियोमा स्कुल युनिफर्ममा यी दुइले इशारामै कुराकानी गर्छन् । भिडियोमा रोशनले आफ्नो दिलको हाल एक प्रेमपत्रमा लेखेर प्रियासम्म पुर्याउँछन् । प्रियाले त्यो पत्र पढेर रोशनलाई फ्लाइङ किस दिन्छिन् ।
हेर्नुहोस् भिडियो :