पिंक गाउनमा स्टनिंग दीपिका (फोटो फिचर)

दीपिका पादुकोण शुक्रबारको कन्स फिल्म फेस्टिवलको रेड कार्पेटमा नजर आएकी थिइन् । जहाँ उनले अशि स्टुडियोको पिंक गाउन लगाएकी थिइन् । त्यो भन्दा पहिला आइतबार दीपिका जुहार मुरादको ब्राईडल कलेक्सनमा छानिएको सेतो गाउन लगाएकी थिइन् । दीपिका लरियल पेरिस को ब्राण्ड एम्बेसेडरको रुपमा भारतको प्रतिनिधित्व गर्दैछिन ।