विवाहपछि बिकिनीमा सोनम

बिवाह पछिको सोनम कपुरको पहिलो फिल्म बिरे दी वेडिंगको पोस्टर सार्वजनिक भएको छ । जहाँ सोनम बिकिनीमा देखिएकी छन् । पोस्टरमा सोनम संगै करीना कपुर, स्वरा भास्कर र शिखा तल्सनिया रहेका छन् ।

बिवाह र कान्सबाट फ्री हुनासाथ सोनम फिल्म प्रोमोसनमा ब्यस्त भएकी छन् । फिल्म बिरे दी वेडिंग जुन १ मा रिलिज हुनेछ ।