रणवीरको दिल तोड्दै आलिया?

- मेराेफिल्म

बलिउडमा आलिया र रणवीर चर्चाको शिखरमा छन् । यी दुइ रिलेसनमा रहेको चर्चा छ । तर आलियाको एक अभिव्यक्तिले उनीहरुको सम्बन्धको बारम दुविधा उत्पन्न गराएका छ ।

संभवत उनका प्रेमीको मन समेत दुख्न सक्छ । उनले भनिन ‘साचो कुराले मा कहिले पनि पिडामा पर्दिन । त्यसै गरि झुठले समेत मलाइ प्रभावित गर्न सक्दैन । कुरा बनाउनेले मेरो सम्बन्धमा कुरानी असर गर्दैन । अब त मलाइ यो सबको बानि परिसक्यो ।’

२०७५ असार १० गते १२:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *