५ तस्विरमा बलिउड अभिनेता शाहिद कपुर

बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रृद्धा कपूर अभिनीत फिल्म ‘बत्ती गुल मिटर चालु’ रिलिज संघारमा रहेको छ । यहि फिल्मको प्रोमोसनका लागी शाहिदले फोटो सुट गराएका छन् ।  हेरौ उनका ५ तस्विर :


तस्विर: एजेन्सी