२.० अनलाइनमा लिक

फिल्म २.० अनलाइनमा लिक भएको छ । तमिल रकर्स डटकम मार्फत लिक भएको फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ । तर फिल्म लिक हुनु अगावै निर्माण कम्पनि लाइका प्रोडक्सनले अदालतमा मुद्दा दायर गरेको थियो । पाइरेसी गरिएको फिल्म देखाउने वेवसाइटलाई बन्द गरि पाउ भन्ने मुद्दामा बिचार गर्दै मद्रास हाइकोर्टले १२ हजार ५ सय भन्दा बढी वेवसाइट बन्द गर्ने निर्देशन दिएको छ । अदालतले ३७ वटा इन्टरनेट सेवा प्रदायक कम्पनिलाई डाटा सहित साइट बन्द गर्ने निर्देशन दिएको हो ।
एसियाकै दोस्रो महँगो फिल्म २.० एस शंकरको निर्देशनमा तयार भएको हो । फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मलाई यस अघि टेलिकम अपरेटरहरुको संगठन सीओएआईले प्रदर्शनमा रोक लगाउन माग गरेको थियो ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया