अक्षय कुमारको ‘केसरी’ ट्रेलर

- मेराेफिल्म

भारतीय अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘केसरी’ को ट्रेलर सार्वजनिक भएको छ । अनुराग सिंहले निर्देशन गरेको फिल्ममा परिणिती चोपडा, अक्षयको अपोजिट रोलमा छिन् । ३ मिनेट लामो ट्रेलरको ब्याकग्राउण्ड म्यूजीक र अक्षयको एक्सनले दर्शकको मन जित्ने अपेक्षा रहेको छ । फिल्मको कहानी गिरीश कोहली र अनुराग सिंहले लेखेका हुन् । फिल्म निर्माण करण जोहर लगायतको अभिनय रहेको छ । सहित धेरै निर्माताको फिल्ममा लगानी छ । फिल्ममा २१ मार्चमा सार्वजनिक हुँदैछ ।

२०७५ फागुन १० गते १२:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *