अनुपम खेर अभिनित ‘वान डे’ ट्रेलर

अनुपम खेर अभिनित भारतीय फिल्म ‘वान डे’ को  ट्रेलर सार्वजनिक भएको छ । अशोक नन्दले निर्माण गरेको फिल्ममा अनुपम खेर, इशा गुप्ता, कुमुद मिश्र लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अनुपम न्यायधिसको भूमिकामा छन् भने इशा पुलिस अफिसरको भूमिका निर्वाह गर्दै छिन् । फिल्म जुन १४बाट प्रदर्शनमा आउदै छ ।